स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच क्यूआर भूक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 05:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक Muktinath Bikas Bank Limited बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिजकोबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिजसँगको सहकार्यबाट डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved