Election 2079 Worldcup 2022

गरिमा विकास बैंकले माग गर्यो कर्मचारी, यसरी गर्न सकिन्छ आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 12:41:15 PM मा प्रकाशित

laxmi bank

गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved