भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 06:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री जनार्दन शर्माले भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशकको सरुवा गरेका छन् । भन्सार विभागमा यस अघि सहसचिव यामलाल भुषाल रहेकोमा उनको स्थानमा सहसचिव नारायण सापकोटालाई पठाईएको छ । 

त्यस्तै आन्तरिक राजश्व विभागमा सहसचिव शोभाकान्त पौडेललाई पठाईएको छ । राजश्वमा यस अघि सहसचिव  झक्क प्रसाद आचार्य थिए । त्यस्तै मन्त्रालयकै बजेट महाशाखामा सहसचिव सुमन शर्माको स्थानमा सहसचिव भुपाल बराललाई ल्याईएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved