पासपोर्ट छापाईका सामान आयातमा कुनैपनि शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 05:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

इ–पासपोर्ट (विद्युतीय राहदानी) छपाईका लागि आवश्यक मेशिन तथा कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्क नलाग्ने भएको । इ–पासपोर्ट छपाईका लागि चाहिने मेशिन, औजार र कच्चा पदार्थ पैठारी गर्दा लाग्ने भन्सार महशुल र मूल्य अभिवृद्धि लगायतका सबै शुल्क छुट हुने भएको हो ।

यस सम्बन्धमा अर्थ मन्त्रालयले भन्सार विभागलाई पत्रचार गरिसकेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved