कृष्णहरी पुस्कर बने राजश्व सचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2021 | 06:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राजश्व सचिवको जिम्मेवारी कृष्णहरी पुस्करलाई दिएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्तमा रहेका पुस्करलाई राजश्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ 

यसअघिका राजस्व सचिव रामशरण पुडाशैनीले गत साउनमा अनिवार्य अवकास पाएपछि यो पद रिक्त थियो । सरकारले गत असारमा पुष्करलाई सचिवमा बढुवा गरेको थियो। बढुवा भएको २ महिना मै उनले अर्थ मन्त्रालयमा राजश्व सचिवको जिम्मेवारी पाएका हुन् 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved