अर्थमन्त्री भन्छन्, ‘बजारबाट हराएको पुँजि ओछ्यानमुनि पो छ कि ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 05:26:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बजारबाट हराएको पुँजीको खोजीमा आफू जुटेको बताएका छन् । नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा शुक्रबार अर्थमन्त्री शर्माले आफू अहिले बजारबाट हराएको पुँजीको खोजीमा लागेको बताएका हुन् । 

‘पुँजी कहाँ हराएको हो ? म त्यसको खोजी गर्दैछु’ उनले भने, ‘ओछ्यानमुनि त गएको छैन ? कतै स्थिर भएर पो बसेको त छैन ? म त्यसको खोजी गर्दैछु ।’

मुलुकमा लगानीको वातावरण र पुँजी एकसाथ हराएको स्वीकार पनि गरे । 

अन्त्यमा मन्त्री शर्माले उत्पादन वृद्धिमार्फत आत्मनिभर्र अर्थतन्त्र बनाउन सबै लाग्नुपर्ने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved