बालेनको चेतावनीपछि काँग्रेसका म्यानपावर व्यवसायीले तिरे फन पार्कको कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 04:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भृकुटीमण्डपस्थित काठमाडौँ फन पार्कले कर बुझाएको छ । काठमाडौँ महानगरपालिकाले कर नबुझाए शिलबन्दी गरिदिने चेतावनी दिएपछि फन पार्कले कर बुझाएको हो । 

महानगरले २४ घण्टे असल्टमेटम दिएपछि फन पार्कले आज १७ लाख ३७ हजार कर दाखिला गरेको हो । 

बुधबार महानगरले २४ घण्टाभित्र कर बुझाउन अल्टिमेटम सहितको पत्र काटेको थियो । 

काठमाडौं फनपार्क पूर्व श्रमराज्यमन्त्री एवं म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved