राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा ९४ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 10:06:11 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ । चाल्ु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ९३.७१ प्रतिशतले बढेको हो । 

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ४५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड २६ लाख ५५ हजार रुपैयाँ रहेको थियो । 

कम्पनीको प्रति शेयर आम्दानी १८.०६ रुपैया रहेको छ । १८ करोड १० लाख २० हजार रुपैयाँ चुँक्ता पूँजी रहेको कम्पनीले दिर्घकालिन रुपमा २७ अर्ब ५० करोड र अल्पकालिन रुपमा १९ अर्ब ९६ करोड रुपैयाँ लगानी गरको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved