अर्थमन्त्रीले भने, ‘बिजुली बेचेर देश बन्दैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 04:33:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बिजुली निर्यात गरेर मुलुक आर्थिक रुपमा समृद्ध नबन्ने तर्क गरेका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा अर्थमन्त्री शर्माले बिजुली बेचेका छौँ भनेर गर्व गर्नु नपर्ने बताए । 

उनले अब विद्युत बेच्ने युग नभएको भन्दै प्रयोग कुरालाई प्राथमिकतामा राखिनुपर्ने बताए । 

‘अहिले विद्युत बेच्नुपर्छ भन्ने छलफल भएको छ, विद्युत बेच्ने हो की प्रयोग गर्ने हो, हामी विद्युत बेच्न पाए गर्व मान्छौं, अब विद्युत बेच्ने जमाना गयो’ अर्थमन्त्री शर्माले भने, ‘विश्वमा ६ जीको कुरा आइसक्यो हामी २ जीका कुरा गरिरहेका छौँ । हाम्रो सोचाई नै साँघुरो छ ।’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved