शिक्षा मन्त्रालयले शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुखहरुको सरुवा गरेको छ। मन्त्रालय अन्तर्गत रहेका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्वय इकाइको जिम्मेवारी दिइएको हो।
४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको छ। बाँकी उपसचिव फाजिलमा परेकाले संघ, प्रदेश वा स्थानीय तहमा पठाउने निर्णय शिक्षा मन्त्रालयले गरेको छ।
सरुवामा को कहाँ परे ?