कक्षा १२ को नतिजा प्रकाशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 10:53:55 AM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार बिहान नतिजा प्रकाशन गरेको हो । 

परीक्षामा कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी भएकोमा १ जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ। बाँकी परिक्षार्थी पास भएका छन् ।  

 कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved