माओवादीले टुंग्यायो महोत्तरीको बर्दिबास र गौशाला मेयरका उम्मेदवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 02:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले महोत्तरीको बर्दिबास र गौशालाको मेयर उम्मेदवारको टुंगो लगाएको छ । बर्दिबासको मेयरका लागि जिल्ला इन्चार्जसमेत रहेका राजु खड्का उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै गौशाला नगरपालिकाका लागि माओवादी केन्द्रले बिष्णु लामालाई उम्मेदवार बनाएको छ । दुवै पालिकामा गठबन्धनले तालमेल नगर्ने निर्णय गरेको थियो ।गठबन्धनमा रहेका दलमध्ये कांग्रेस, माओवादी र जसपाले छुट्टाछुट्टै उम्मेदवारी दिन लागेका हुन् ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved