मेनपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध साढे १९ करोड मागदावी सहित मुद्दा दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 03:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जानहरुबाट अवैध रकम असुल गरेको भन्दै राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर गरेको छ । विभागले तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तामाङमाथि आयकर छलीको मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनका अनुसार विगो ६ करोड ४ लाख र जरिवाना १३ करोड ५३ लाख गरी १९ करोड ५७ लाख रुपैयाँ मागदावीसहित मुद्दा दायर भएको छ । 

तामाङ स्काई ओभरसिजका सञ्चालक हुन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved