वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चयकोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 04:55:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएको छ । आगामी साउन १ गतेबाट सरकारले वैदेशिक रोजगारीका लागी गएका नेपालीलाई पनि सञ्चयकोषमा  सहभागि गराउने तयारी थालेको हो ।

उक्त योजना कार्यान्वयन गर्न सो मन्त्रालयका सचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मङ्गलबार मन्त्री गोकर्ण विष्टलाई बुझाएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि संचय कोष तथा सामाजिक सुरक्षा योजनाको खाका, योजना कार्यान्वयन गर्ने संयन्त्र, जिम्मेवारी र समयसीमा निर्धारण तथा नियामावली सिफारिस गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved