नेपाल बैंकको कर्मचारी युनियनमा नयाँ नेतृत्व चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 11:31:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको कर्मचारी युनियनमा नयाँ नेतृत्व चयन भएको छ । नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको नवौं केन्द्रिय अधिबेसनले नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले जिबराज ढकालको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।  जस अनुसार सह–अध्यक्षमा योगेस खत्री, बरिष्ठ उपाध्यक्षमा सुबिन पौडेल, उपाध्यक्षमा सुवास कुमार के.सी. र तारा राइ, महासचिबमा सुरेन्द्र कुमार बिष्ट तथा सचिवहरुमा सन्तोष बिक्रम साह, सुवास के.सी.  र स रमेस पौडेल चयन भएका छन्  ।

त्यस्तै कोषाध्यक्षमा बद्रि आर्चाय र सह–कोषाध्यक्षमा संगिता कार्कि चयन भएका छन्  । सदस्यहरुमा अनिल घिमिरे, संजय कुमार उपाध्याय, बिकास अधिकारी, रमा पराजुली, अमिृत थापा , दिपक भट्ट, ललन कुमार साह, प्रकास न्यौपाने, संगिता पुडासैनी, लक्ष्मी श्रेष्ठ, बिन्दु क्षेत्री, तिर्थराज रेग्मी, बिज्ञान देवकोटा, संजन कुमार साह, मनोज महर्जन, ध्रुव पोख्रल, र सुनिल पंगेनि चयन भएका छन् ।

त्यस्तै परिषद प्रमुखमा बिनय के.सी., परिषद उप–प्रमुखमा सुनिता जोशी र केन्द्रिय महिला संयोजकमा गौरी पोख्रेल चयन भएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved