बाढीले माउन्टेन हाइड्रोको आयोजनामा पूर्ण क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 10:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

 माउन्टेन हाईड्रो नेपालले निर्माण गरि संचालनमा ल्याएको तल्लो हेवा खोला जल विद्युत आयोजनाको उत्पादन बन्द भएको छ। अविरल बर्षाका कारण आएको बाढि र पहिरोले आयोजनाले क्षति पुर्याएको हो । 

पाँचथर जिल्ला स्थित फिदिममा कम्पनीले निर्माण गरेको तल्लो हेवा खोला जलविद्युत आयोजना (२२.१ मे. वा.) पूर्ण रुपमा क्षति भई उक्त आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको कम्पनीले जनाएको छ ।

 कम्पनीका अनुसार २२.१ मेगावाटको उक्त आयोजनाको इन्टेक देखि पावरहाउस सम्म बाढि र पहिरोका कारण क्षति भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved