बज्र ग्रुपको दशैँ अफरः एउटा किन्दा अर्को सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 05:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बज्र ग्रुपले हरेक वर्ष ल्याउदै आएको, बज्र स्यानिटरिवेरको दशैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ । 

बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरासहित चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले कम्बो, स्क्रयाच कुपन, बाइ वान गेट वान फ्री र क्यासब्याक अफर ल्याएको छ ।

यो अफर भाद्र २४ गतेदेखि २०७८ कार्तिक १० गतेसम्म लागू हुनेछ ।

यस बज्र ग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । स्थापना भएको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले Kohler, Somany, Jaquar, Hindware, CRW  जस्ता ब्राण्डका सामाग्री बिक्रि गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved