प्रभु मनि ट्रान्सफरको दशैँ अफर, हरेक दिन ७ हजार जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 10:59:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु मनि ट्रान्सफरले “प्रभु छ साथमा, नगद उपहार हातमा” नामक योजना ल्याएको छ । प्रभुको माध्यमबाट लिने ग्राहकका लागि विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा कम्पनीले यो योजना ल्याएको हो ।

योजनमा प्रभुको सेवा लिने ग्राहकहरुले प्रत्यक्ष भाग लिन सक्नेछन् । यस योजनाअन्र्तगत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्नेछन् । यो योजना सेप्टेम्बर ३० अर्थात् असोज १४ देखि नोभेम्बर १० अर्थात् असोज २४ गतेसम्म रहनेछ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved