बेष्ट फाइनान्सद्वारा ७ विद्यालयलाई पुरस्कार सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 05:38:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स Best Finance Company Limited ले ७ बटा सामुदायिक विद्यालयलाई पुरस्कार सहयोग गरेको छ । संस्थाले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा उक्त सहयोग गरेको हो ।

संस्थाले काठमाडौंस्थित विभिन्न ७ बटा सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबीच अन्तर माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरेको हो । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको कम्पनीले जनाएको छ । 

फाइनान्सले १४ शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved