आइसिएफसि फाइनान्सका ग्राहकलाई साङ्ग्रिला होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 04:51:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिएफसि फाइनान्स ICFC Finance Limited का ग्राहकलाई साङ्ग्रिला होटलमा छुट हुने भएको छ । फाइनान्स र होटलबीच भएको सम्झौता अनुसार फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुले उक्त होटलको विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्भौतामा फाइनान्सको तर्फबाट प्रबन्धक संजय थपलिया र होटलका तर्फबाट मार्केटिङ प्रमुख साङ्गे तेन्जीङ्ग लामाले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved