फाइनान्सहरु मध्ये बेस्ट र गुडविलको नाफा सबैभन्दा धेरै, २ वटा घाटामा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 03:51:02 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा फाइनान्स कम्पनीहरुले ५५ करोड खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मङ्सिरसम्ममा फाइनान्स कम्पनीहरुको खुद नाफा ५५ करोड १० लाख रहेको छ ।

जस मध्ये बेस्ट फाइनान्सले सबैभन्दा धेरै १२ करोड खुद नाफा कमाएको छ । बेस्टपछि गुडविल फाइनान्सले ७ करोड ७५ लाख कमाएको छ भने आइसीएफसी फाइनान्सले ७ करोड ७३ लाख तथा मन्जुश्री फाइनान्सले ५ करोड ३६ लाख खुद नाफा कमाएको छ । समृद्धि फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स भने घाटामा छन् । 

हेर्नुस ५ महिनामा फाइनान्स कम्पनीहरुको नाफा/घाटाको विवरण ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved