समृद्धि फाइनान्सका ग्राहकले ए टु जेड अनलाइनबाट सामान किन्दा २० हजारसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 05:21:21 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबिच सम्झौता भएको छ । 

यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेड अनलाइन बजारबाट ल्यापटप, मोबाइल, टिभी तथा अन्य इलेक्ट्रोनिक्स सामग्रीहरु खरिद गर्दा अधिकतम् २० हजारसम्म वा १२.५ प्रतिशतसम्म छुट पाउने छन् ।

यो सुविधा मोबाइल बैंकिङ, डेबिट कार्ड, कनेक्ट आईपीएस, नपाल पे क्यूर कोड प्रयोग गरी भूक्तानी गर्दा पाईनेछ । 

फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved