गोर्खाज फाइनान्सको शाखा पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 02:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्सले आफ्नो पोखरा स्थानान्तरित शाखाको उद्घाटन गरेको छ ।  सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

 वित्तीय संस्थाले आफ्नो देशभर रहेका २७ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ  । आगामी दिनमा समेत निक्षेप योजना तथा कर्जा लगानीमा नविनतम योजनाहरुसहित व्यवसाय विस्तार गर्ने योजना साथ अगाडि बढिरहेको प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved