समृद्धि फाइनान्सद्धारा चण्डेश्वरी जात्रामा खानेपानी वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2023 | 08:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले चण्डेश्वरी जात्राको अवसरमा खानेपानी वितरण गरेको छ । वैशाख २३ गते चण्डेश्वरी जात्राको अवसरमा कम्पनीको बनेपा शाखा कार्यालयले जात्रामा उपस्थित भक्तजन तथा आगन्तुकहरुलाई स्वागत गर्नुका साथै बनेपा स्थित तिनधारामा पेय जल तथा जूस  वितरण गरेको जनाएको हो। 

कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

 


                                                           



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved