आइतबारबाट रिलायन्स फाइनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2023 | 09:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १७ गते आइतबारबाट रिलायन्स फाइनान्सको केन्द्रीय कार्यालय तथा मुख्य शाखा स्थानान्तरण हुने भएको छ । कम्पनीको हाल काठमाडौँ महानगरपालिका वडा नं. २८ प्रदर्शनीमार्ग स्थित केन्द्रीय कार्यालय तथा मुख्य शाखा भदौ १७ बाट आफ्नो भवनमा सर्न लागेको हो ।

केन्द्रीय कार्यालय तथा मुख्य शाखा काठमाडौँ महानगरपालिका वडा नम्बर १ कमलादी स्थित आफ्नै भवनमा स्थानान्तरण भई सम्पूर्ण कारोवार सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीले केन्द्रीय कार्यालय रहेन त्यस भवनलाई रिलायन्स भवन नामाकरण गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved