नागरिक लगानी कोषको नयाँ मोबाइल एप सार्वजनिक, पुरानो युजरनेम परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 02:02:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको नयाँ मोबाईल एप "CIT Smart Mobile App" संचालनमा आएको छ । कोषले सहभागिहरुको सहजताको लागी नयाँ परिष्कृत मोबाईल एप "CIT Smart Mobile App' (Andriod र iOS) संचालनमा ल्याएको जनाएको हो।

कम्पनीका अनुसार पुरानो मोबाईल एपमा दर्ता भएका सहभागीहरुको Username र Password परिवर्तन भएको र सोको जानकारी दर्ता भएको मोबाईलमा पठाईएको छ । E-Service मा दर्ता भएका सहभागीहरुले नयाँ मोबाईल एपमा रजिष्टर गर्नु नपर्ने र e-service पोर्टलकै Username र Password ले "CIT Smart Mobile App" मा Login गर्नसकिने कोषले जनाएको छ ।

यस सम्बन्धी समस्या आएमा ०१ - ५९७०२०१, EXT १०५, १०८, १८७ मा सम्पर्क गर्न कोषले आग्रह गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved