सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 11:13:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमरबा तोलाको ९३ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सयले बढेर प्रतितोला ९४ हजार पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ५ सयले नै बढेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved