सुनचाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 11:31:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ। सोमबार १ लाख १ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज स्थिर रहँदै सोही मुल्यमा नै कारोबार भईरहेको हो। 

तेजावी सुनको भाउ पनि आज स्थिर रहँदै प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहदै प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार २ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार ८ सय ५०  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ७६ रुपैयाँ कायम गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved