
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशभित्र छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
काठमडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएकामा अब न्यूनतम १७ रूपैयाँ लाग्ने छ ।
कुन रुटको भाडादर कति ?