यी हुन् ४३ ग्रेडको मान्यता पाउने ३ सिमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 11:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सिमेन्ट उद्योगहरुले ५३ ग्रेड सम्मको सिमेन्ट उत्पादन गर्दै आएपनि गुणस्तर विभागबाट ३३ ग्रेडको मात्रै मान्यता पाउँदा पीडित थिए । अब भने यो पीडामा उद्योगीहरु केही मलहमको महशुस गरेका छन् । किनकी, विभागले अब ४३ ग्रेड सम्मको गुणस्तर स्ट्याण्डर्ड (एनएस) दिन थालेको छ ।

विभागले हालै तीन वटा सिमेन्टलाई ४३ ग्रेडको मान्यता प्रदान गरेको छ । शिवम् सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट र मारुती सिमेन्टले ४३ ग्रेडको मान्यता पाएका हुन् । शिवम् सिमेन्ट ४३ ग्रेडको मान्यता पाउने नेपालको पहिलो सिमेन्ट उद्योग बनेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved