शिवम् सिमेन्टलाई चुनढुंगा निकाल्न बन क्षेत्र प्रयोगको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 04:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टलाई चुनढुंगा खानी उत्खनन् गर्न सरकारले बन क्षेत्र प्रयोग गर्न दिने भएको छ । बैशाख ९ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले शिवम् सिमेन्टलाई चुनढुंगा खानी उत्खनन् गर्न मकवानपूरको मकवानपूरगढी गाउँपालिका वडा नम्बर ७ र ८ अन्तर्गतको १३.१३ हेक्टर बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

बन मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved