स्पञ्ज आइरन र बिलेट्सको भन्सार र अन्तःशुल्क अध्ययन गर्न उपसमिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 03:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

जनार्दन शर्माले अर्थमन्त्री भएका बेला लगाएको फलामे डण्डी बनाउने कच्चा पदार्थ स्पञ्ज आइरन र बिलेट्सको विवादित भन्सार भन्सार तथ अन्तःशुल्कबारे अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गरेको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल र अन्तःशुल्कका विषयमा अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको हो । 

समितिका सभापति अब्दुल खानका अनुसार उपसमितिमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मीबहादुर कोइरी, सूर्यमान तामाङ सदस्य रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved