लघुवित्त बैंकर्स संघको नेतृत्वको लागि चुनाव सुरु, अध्यक्षमा लम्साल र शर्मा भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 06:11:46 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । महासचिव बाहेकका सबै पदमा चुनाव हुन लागेको हो ।  

अध्यक्षमा हालका अध्यक्ष बसन्तराज लम्साल र लक्ष्मी लघुवित्तका सीइओ प्रकाश राज शर्माले उम्मेदवारी दिएका छन् ।  त्यस्तै उपाध्यक्षमा मिन बहादुर बोहरा र रामहरीले दाहालले उम्मेदवारी दिएका छन् ।  महासचिवमा राम बहादुर यादव निर्विरोध निर्वाचित भएका छन् ।  

त्यति कोषाध्यक्षमा हरि कृष्ण कोशी , प्रेम बहादुर पाठक र डा. मदन घिमिरेले उम्मेदवारी दिएका छन् ।  सचिवमा इन्द्र कुमार शाह, केशव कुमार पौडेल र देबेन्द्र बहादुर बस्नेतले उम्मेदवारी दिएका छन् ।  त्यस्तै सदस्यहरुमा पनि चुनाव हुने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved