सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्दान्तिक सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 12:25:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त र बिपिडब्लुु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले शैद्धान्तिक सहमति दिएको छ । 

मर्जरका लागि जेठ ३ गते शैद्धान्तिक  स्वीकृति प्राप्त गरेको बिपिडब्लु लघुवित्तले जनाएको छ। एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता हस्ताक्षर गरी यी दुई संस्थाले संयुक्त रुपमा गत फागुन २९ गते नेपाल राष्ट्र बैंकमा निवेदन दिएका थिए । 

हाल सामुदायिक लघुवित्तको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ छ भने बिपिडब्लु लघुवित्तको चुक्ता पुंजी ३ करोड रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved