मौद्रिक नीति सार्वजनिक, हेर्नुस् पूर्णपाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 01:23:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वेबसाइट मार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।   

राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धमा आज दिउँसो ३ बजे याक एण्ड यति होटेलमा पत्रकार सम्मलेन आयोजना गरेको छ  ।  पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर, र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको उपस्थिति रहने छ । 

 हेर्नुस् मौद्रिक नीतिको पूर्णपाठ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved