लघुवित्तका ऋणीले कर्जा पुनरसंरचनाका लागि चैतसम्म निवेदन दिनसक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:08:41 AM मा प्रकाशित

nepal oil ltd

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षा मार्फत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर च’क्त गर्न समस्यामा परेकालाई चैत मसान्तसम्म निवदेन दिन सकिने व्यवस्था गरेको छ । 

व्यवस्थामा भनिएको छ, 'लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने छ ।'


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved