मौद्रिक नीति मार्फत राष्ट्र बैंकले घटायो ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 01:27:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वेबसाइट मार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।   

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ  । मौद्रिक नीतिमा भनिएको छ 'आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएकोछ ।'


  हेर्नुस् मौद्रिक नीतिको पूर्णपाठ 



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved