राष्ट्र बैंकले बढायो पहिलो पटक घर लिंदा लिन पाइने कर्जाको सीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 01:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सिमा बढाएको छ। आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति मार्फत पहिलो आवासीय घर कर्जाको सिमा बढाईएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंककाअनुसार पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याईएको छ। यो सुविधा पहिलो पटक घर कर्जा लिंदा मात्र लागू हुनेछ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved