पुँजीबजारको लागि राम्रो मौद्रिक नीति आयो: छोटेलाल रौनियार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 04:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले पुँजीबजारको लागि राम्रो मौद्रिक नीति आएको बताएका छन् । आफु सधै 'नेगेटिभ नआउनु नै राम्रो हो' भन्नेमा रहने भएकोले यस पटक नेगेटिभ नहुनुको साथै राम्रो व्यवस्था आएको उनले बताए । 

 शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने, लघुवित्तलाई मर्जरमा लैजाने,  नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको विषय सकारात्मक रहेको र यी व्यवस्था पुँजीबजारको लागि राम्रो रहेको उनले उल्लेख गरे

त्यस्तै बजेटका लक्ष्य पुरा गर्ने गरि मौद्रिक नीति आएकोले समग्रमा मौद्रिक नीति सकारात्मक र राम्रो रहेको उनले बताए 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved