काठमाडौ भित्रै गाजाको खेती, बनेपा, धुलिखेल लगेर विक्रि गरिन्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 04:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती ।

अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने । 

बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँको ।  

ब्यक्तिका नाममा रहेका खेती हुने र नहुने सरकारी पाखाभरि लहलह गाँजा मौलाएको छ । 

गाँजा बेचेर पैसा कमाईरहेका स्थानीयहरु रिसाउँछन् भन्ने डरले नाम उल्लेख गर्न नमानेका एक गाउँलेले भने, बारीका पाटाभरी लहलह गाँजा छ ।, आजको कान्तिपुरमा यो खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved