युरोप र अमेरिकामा कालो कोकिन पुर्याउन नेपाल ट्रान्जिट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2017 | 05:59:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलर पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय बपनाउने गरेका छन् ।  सुटकेसमा निल्नु तस्करीका सामान्य शैली हुन् ।

नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए । २०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो । ७ बर्षबीचमा पक्राउ परेका कोकिन भरियाबाट प्रहरीले सेतो धुलोका रुपमा कोकनि बरामद गर्दै आएको थियो ।

आईतबार लागुऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पुर्याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ ।,आजको नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved