डेंगुको उच्च जोेखिममा राजधानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 04:25:14 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा डेंगु रोगको जोेखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेंगु रोगका विारमी अस्पतालमा नआए पनि उच्च जोखि रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

यस बर्ष ३५ जिल्लाका २ सय १० जनामा  डेंगु रोग देखा परेको छ । नेपाल सामाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved