भक्तपुरमा गाडीभाडा १० रुपैया !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2017 | 05:37:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर मिनिबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा १० रुपैयाँ मात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ ।

समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले १० रुपैयाँभन्दा बढी गाडी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए ।

समितिको १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित कर्यसमितिले उक्त निर्णयलाई कडाइसाथ सागू गर्ने बताएको  आजको अन्नपूर्ण पोष्टमा खबर छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved