जोखिममा नेपालका एटिएम, बैंकहरुले किन गर्दैनन् एटीएम मेसिनको स्तरोन्नति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 15, 2017 | 07:58:57 AM मा प्रकाशित

laxmi sunrise bank

निर्धारित सयमा एटीएम मेसिन स्तरोन्नति नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ । एटीएमभित्र मेसिन स्तरोन्नति नगर्दा धैरै बैंक तथा वित्तीय संस्थामा जोखि बढेको हो ।

हाल अधिकांश बैंक तथा वित्तिय संस्थाले चिप ग्राहको महत्वपुर्ण विवरण रहेको विधुतिय औजार मा आधारित कार्ड बनाईसकेको छन् ।तर, कार्डमा प्रयोग गरिएको चिप बढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति गरेका छैनन् ।

यसकार एटीएम मेसिनहरु स्तरोन्नति नगर्ने बैंक तथा वित्तिय संस्थामा जोखि बढेको हो । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved