जिशिकालाई काठमाडौं महानगरपालिकाको यस्तो चेतावनी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 20, 2017 | 06:06:29 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयनमा आइसकेकाले आफूखुसी नगर्न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई चेतावनी दिएको छ ।


जिल्ला शिक्षा कार्यालय काठमाडौंले यही पुष १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी सूचना पकाशित गरेपछि महानगरले सो चेतावनी दिएको हो ।


महानगरले जारी गरेको विज्ञप्तिमा ऐनबमोजिम कामपाभित्रका माध्यमिक तहसम्मका विद्यालयहरुसँग सम्बन्धित कुनै पनि काम महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने भएकाले अब आइन्दा अन्य निकायले गरेको काम मान्न बाध्य नहुने उल्लेख छ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved