यस्तो छ ‘अघोषित’ लोडसेडिङको कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 23, 2017 | 08:28:58 AM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ ।मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको छ ।

स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा दैनिक झन्डै सय मेगावाट विद्युतको माग छ ।प्राधिकरणले भने जम्मा ७० मेगावाट मात्रै वितरण गरेको आजको कान्तिपुरमा खबर छ ।

गण्डक नहर बन्द हुँदा र भारतबाट आपूर्ति भइरहेको विद्युत अनियमित भएकाले समस्या बढेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved