टेलिकमले गर्यो ६ अर्ब लगानीमा धरहरा पुननिर्माणको प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 24, 2017 | 08:02:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुननिर्माण गर्ने प्रस्ताव गरेको छ ।त्यसका लागि सरकारले तयार गरेको ड्रइङ र डिजाइन नभइ आफैंले तयार गरेको डिजाइनको आधारमा निर्माण गर्नुपर्ने प्रारम्भिक प्रस्ताव गरेको छ ।

करिब ३० बर्षसम्म लिजमा दिएर निर्माण गरिने प्रस्ताव टेलिकमले अघि बढाएको छ ।बरिब १ बर्ष लगाएर तयार गरेको डिजाइन टेलिकमले नस्वीकार्ने भएको छ । अन्तराष्ट्रिय कन्सल्टेन्टबाट निर्माण गरिने डिजाइनको आधारमा नयाँ डिजाइन निर्माण गर्नुपर्ने टेलिकमले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ।

राष्ट्रको गौरव रहेको धरहरा पुनर्निमाण गर्न सरकारले चासो देखाएपछि विभागले सम्पूर्ण विवरण तयार गरी संस्कृति मन्त्रालयमा पेस गर्ने तयारी गरिरहेको अवस्थामा नेपाल टेलिकम आफैंले लागत बेहार्ने गरी प्रस्ताव गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved