बाबुछोराले नै उम्मेदवारी दिएपछि…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 06:55:39 AM मा प्रकाशित

laxmi  sunrise bank

पुतलीबजार नगरपालिकामा बाबु छोरा उम्मेदवार भएका छन् ।वडा नम्बर ५ का अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मदेवारी दर्ता गराएका हुन् ।


दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन् ।तीन दशकदेखि मदन कार्की राप्रपाको राजनीतिमा सक्रिय छन् भने छोरा हिक्मत गत बर्षदेखि क्रियाशिल छन् ।  नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved