मत गन्ने टोली थपियो, कहिले आउँछ नतिजा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 08:11:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मुख्य निर्वाचन अधिकृतको कार्यालय जावललाखेलले ललितपुर महानगरपालिकाको मतगणना सुस्त भएको भन्दै शनिबार पाँच मतगणना टोली थपेको छ ।

सुरुमा ५ टोलीले मात्रै मतगणना गर्दै आएको थियो । टोली थपिएपछि मतगणना साताभित्रमा सकिने दाबी कार्यालयले गरेको आजको कान्तिपुरमा यो खबर  छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved