बागलुङ बजारमा भास्सियो जमिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 07:48:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बागलुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् ।आइतबार बिहान १० बजेको समयमा एकाएक जमिन केही फिट तल भास्सिएपछि आसपासका तीन परिवारलाई अन्यत्र सर्न आग्रह गरिएको छ ।

घरछेउमै जमिन भ्वाङ परेपछि स्थानीय डिलबहादुर किसान, नन्दकुमारी सर्किनी र चेली थापाको परिवारलाई २४ घण्टा घरमा नबस्न जिल्ला प्रशासन कार्यलय र बागलुङ नगरपालिकाले आग्रह गरेको छ ।अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved